वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : आज नेपाल र हङकङ खेल्दै
चैत १, २०८१ शुक्रबार
काठमाडाैं – फिफा वर्ल्ड कप २०१८ को अवसरमा सामसङ इलेक्ट्रोनिक्स नेपालले गएको अगस्ट १ तारिखमा घोषणा गरेको भाग्यशाली विजेताहरुलाई पुरस्कृत गरेको छ ।
घोषणाअनुसार टर्किस एयरको बिजनेश क्लासको राउन्ड–ट्रिप टिकट मध्यपुरका नवीनधुन श्रेष्ठले, सामसङको ५ इन १ रेफ्रिजेरेटर ललितपुरका बाबुरत्न महर्जनले, ग्यालेक्सी एस ९ ललितपुरकी चिनी मैया श्रेष्ठले, ग्यालेक्सी ए ६ प्लस बिर्तामोडकी वेनु सुवेदीले तथा ग्यालेक्सी ७ डुओस वसेनी, चितवनकी मनमायागुरुङ्गले जितेका थिए ।
विजेताहरुलाई सामसङ नेपाल शाखाका प्रबन्ध निर्देशक युवे ओम वान, तथा टर्किस एयरका महाप्रबन्धक अहमेद अब्दुल्लाहले पुरस्कार वितरण गर्नुभएको थियो ।
यो अफरका साथसाथै सामसङका स्मार्ट टीभी खरिदकर्ताहरुले टर्किस एयर, एस ट्राभल्स, वयोधा हस्पिटल प्रा.लि तथा केजिएच ग्रुपको तर्फबाट आकर्षक गिफ्ट भौचर पनि प्राप्त गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।