वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : आज नेपाल र हङकङ खेल्दै
चैत १, २०८१ शुक्रबार
कतार एयरवेज १८ औँ एसियाली खेलकुदको प्रेस्टिज पार्टनर तथा आधिकारिक एयरलाइन्स रहने भएको छ ।
१८ औँ एसियाली खेलकुद महोत्सवमा ४५ सहभागी राष्ट्रका खेलाडीहरुलाई जकार्ता तथा पलेम्बाङमा निम्त्याई प्रतिष्ठित पुरस्कारहरुको लागि प्रतिस्पर्धा गराउने छ ।
रुसमा भएको २०१८ फिफा विश्वकपको आधिकारिक पार्टनर तथा एयरलाइन्स पनि कतार एयरवेज नै रहेको थियो ।
कतार राज्यको यस राष्ट्रिय विमानले अब रुसबाट एसिया तर्फ ध्यान केन्द्रित गरी आफ्नो नेटवर्क विस्तार गर्दै विश्वव्यापी सम्बन्ध अझ मजबुत बनाउने योजना बनाएको छ ।
कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले कतार एयरवेज इण्डोनेसियाको जकार्ता तथा पलेम्बाङमा आयोजना हुन गइरहेको १८ औँ एसियाली खेलकुदको प्रेस्टिज पार्टनर तथा आधिकारिक एयरलाइन्स बनी संसारभरका प्रशंसकहरुलाई एकताबद्ध गराउन पाउँदा निकै उत्साहित भएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।