फ्रि भिसा, रोजगारीको ग्यारेन्टी र डिपेन्डेन्ट भिसाको प्रलोभनमा ...
चैत १, २०८१ शुक्रबार
काठमाडौं, जेठ १५ – सरकारले आर्थिक कारोबार बैंकिङ क्षेत्रबाट मात्रै गर्ने उदेश्यले एक वर्षभित्र सबै नेपालीको बैंक खाता खोल्ने व्यवस्था गर्ने भएको छ ।
अब कर्जा, राजश्व, जरिवानालगायतका हरेक आर्थिक क्रियाकलाप बैंक खातामार्फत हुने बजेटमा उल्लेख छ ।
हरेक नागरिकलाई कर प्रणालीमा सहभागी गराउने र बैंकमार्फत भएपछि यो प्रक्रिया सहज हुने बजेटमा उल्लेख छ । कर प्रणालीमा नआउने नागरिकले राज्यबाट पाउने कुनै पनि सेवा सुविधा नपाउने बजेटमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।