नोटमा केरमेट गर्ने, च्यात्ने र जलाउनेलाई जेल !

 साउन २४, २०७५ बिहीबार ८:२४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई जेल सजाय हुने भएको छ । भदौदेखि लागू हुने मुलुकी अपराध संहिता ऐनमा यस्तो व्यवस्था गरिएको हो ।  नोटमा जथाभावी केरमेट गर्ने, च्यात्ने र जलाउनेलाई प्रहरीले प्रक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने ऐनमा उल्लेख छ ।

यसअघि नोट केरमेट गर्ने तथा च्यात्नेलाई कैद वा जरिवाना हुने व्यवस्था थिएन । राष्ट्र बैंकले नयाँ नोट केरमेट नगर्न/नगराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन पनि दिएको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया