भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाण्डाै – काठमाण्डाैकाे गाेकर्णेश्वरमा एक जना महिलाको हत्या गरी शवलाई बोरामा राखेर बागमती नदीमा फ्याँकेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
यसअघि पाँच जना पक्राउ परेकामा आज मकवानपुरका १९ वर्षका पेम्बा लामालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहोराले जानकारी दिनुभयो ।
यसअघि सर्लाहीको ढुङ्गेखोलाका २५ वर्षीय कैलाश खड्का, मकवानपुरका २० वर्षीय सुरेश तामाङ, नुवाकोटका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकका २० वर्षीया पूजा परियार र एक नाबालक पक्राउ परेका थिए ।
मृत भेटिएकी महिलाको पहिचान खुलेको छैन । उनीहरूले हत्या गरेर शवलाई चार दिनसम्म कोठामै राखेर पछि बागमतीमा फालेको खुलेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।