अमेरिकामा यूएसएआईडीका धेरैजसो कर्मचारीलाई बिदामा राखियो, १...
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै – आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा बङ्गलादेशसँगको खेलमा न्युजिल्यान्डले टस जितेको छ । न्युजिल्यान्डका कप्तान मिचेल सान्टनरले पहिले बलिङ रोजेका छन् ।
बङ्गलादेश पहिलाे खेलमा भारतसँग ६ विकेटले पराजित भएकाे थियाे । यस्तै न्युजिल्यान्डले पहिलाे खेलमा पाकिस्तानलाई ६० रनले हराएकाे थियाे ।
याे खेलमा न्युजिल्यान्डकाे टाेलीमा कप्तान सान्टनरसँगै विल याेङ्ग, डेभाेन कन्वे, केन विलियमसन, रचिन रविन्द्र, टम लाथम, ग्लेन फिलिप्स, माइकल ब्रेसवेल, म्याट हेनरी, काइल जेमिसन र विलियम ओरोर्के छन् ।
यस्तै बङ्गलादेशकाे टाेलीमा कप्तान नजमुल हाेसेन शान्ताेसँगै तन्जिम हसन, मेहदी हसन मिराज, त्वहिद हृदाेय, मुश्फिकर रहिम, महमुदुल्लाह, जकेल अली, रिशद हाेसेन, तस्किन अहमद, नहिद राना र मुस्ताफिजुर रहमान छन् ।
च्याम्पियन्स ट्रफीमा पाकिस्तान, भारत, बङ्गलादेश र न्युजिल्यान्ड समूह ‘ए’ मा छन् । अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मार्च ९ तारिख अर्थात् फागुन २५ गते हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।