वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : आज नेपाल र युगान्डा...
फागुन २९, २०८१ बिहिबार
काठमाडौं – सामसुङ इलेक्ट्रोनिक्सले बहुप्रतिक्षित टेलिभिजन सिरिज सामसुङ एन सिरिज बजारमा ल्याएको छ ।
टेलिभिजनका सम्पूर्ण रेन्जहरु HD, FHD, UHD टिभीहरु ३२ देखि ७५ इन्च साइजमा बजारमा उपलब्ध छन् । साथै स्मार्ट र नन स्मार्ट मोडलको विकल्प पनि प्रदान गरिएको छ ।
नेपालमा उपलब्ध २०१८ मोडेलको UHD प्रिमियम सेग्मेन्ट तथा स्मार्ट कन्सर्न रेन्जहरु उपलब्ध रहेको छन् । UHDटिभी मा Samsung N-Series प्रविधिको प्रयोग गरिएको छ । यो प्रविधिको प्रयोगसँगै अब दर्शकहरुले उच्चस्तरीय पिक्चर क्वालिटी प्राप्त गर्न सक्नुहुने छ । Smart concert मोडेलहरु HDR प्रविधिद्वारा सुसज्जित रहेका छन् । Smart concert का N5300 तथा N5300 मोडेलमा विशेष श्रव्य प्रविधि रहेको छ, यसले ४ सराउन्डिङ्ग च्यानलहरुमा अद्वितीय ४० वाट साउन्ड प्रदान गर्दछ ।
Samsung N-Series टेलिभिजनहरु सामसुङका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारमार्फत् नजिकैको आधिकारिक विक्रेतामार्फत् खरिद गर्न सकिने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।