च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा
फागुन २९, २०८१ बिहिबार
काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको नयाँ बानेश्वर शाखाले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरुलाई सम्मान गरेको छ । गएको आर्थिक वर्षमा शाखामा उत्कृष्ट कार्यसम्पादन गर्ने ३३ जना अभिकर्तालाई सम्मान गरिएको शाखा प्रवन्धक विनोद भुजेलले जानकारी दिनुभयो ।
कार्यक्रममा आर्थिक वर्ष २०७४÷०७५ मा शाखामा बढी प्रिमियम संकलन गर्ने धर्म भण्डारी, दोश्रो सञ्जिता भक्तराज र तेश्रो हुने रंगिला कुमारीलाई पनि प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । सम्मानित हुनेहरुलाई एजेन्सी म्यानेजरहरु विमल ढुँगाना, टंक बहादुर खड्काले पदक तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।
सम्मान कार्यक्रममा शाखा प्रबन्धक भुजेल, एजेन्सी म्यानेजरहरु ढुँगाना र खड्का तथा उत्कृष्ट अभिकर्ताहरुले विश्वमै वीमा क्षेत्रमा उत्कृष्ट छवि वनाउन सफल एलआईसीलाई नेपालमा पनि वीमा क्षेत्रको पहिलो रोजाईको सस्थान बनाइराख्ने प्रतिबद्धता जनाएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।