पर्यटन क्षेत्रले कर र ब्याजमा छुट पाउने

 जेठ १५, २०७७ बिहीबार १७:४६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कोरोना भाइरसकाे कारण क्षति पुगेको पर्यटन क्षेत्रलाई कर छुट दिने भएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा हवाई, होटल, ट्राभल, रेस्टुरेन्ट, ट्रेकिङ, पर्वताराेहणलगायतका क्षेत्रलाई पुनर्उत्थान गर्न कर छुट र ब्याज छुटलगायतका प्याकेज दिने भएको छ ।

पर्यटन क्षेत्रसहितका उद्योग प्रतिष्ठानले श्रमिकलाई तलब खुवाउन सजिलो होस् भनेर ५० अर्ब रुपैयाँको कोष पनि स्थापना गर्ने भएको छ । 

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया