यार्सागुम्बा भन्दै नक्कली औषधि बेच्ने ३ जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
दाङ - दाङकाे तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका गेहेन्द्र गिरी १ सय ११ मतले अगाडि हुनुहुन्छ ।
ताजा मत परिणाम अनुसार गिरीले ७ हजार ९ सय ९९ मत पाउनु भएकाे छ । नेकपा एमालेका टीकाराम खड्काले भने ७ हजार ८ सय ८८ मत पाउनु भएकाे छ।
त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका जाेगबहादुर राणाले ६ हजार १ सय ८९ मत प्राप्त गर्नुभएकाे छ भने एमालेकी स्यानी चाैधरीले ७ हजार ३ सय २३ मत पाउनु भएकाे छ ।
अहिलेसम्म तुलसीपुरमा १९ हजार ३ सय ५४ मत गणना भइसकेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।