नेपाली विद्यार्थीका लागि बेलायत असहज बन्दै, काम र कोठाका लाग...
मंसिर १३, २०८१ बिहिबार
सर्लाही – सर्लाहीको चक्रघट्टा गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी जसपाका कृष्णकुमार यादव विजयी हुनुभएको छ । उहाँले ५ हजार ११५ मत ल्याउँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामजी साह तेलीले ३ हजार ५२१ मत मात्र प्राप्त गर्नुभएको हो ।
त्यसैगरी उपाध्यक्षमा पनि जनता समाजवादी पर्टीकै मिनादेवी राय ५ हजार ८५१ मत प्राप्त गरी निवार्चित हुनुभएको छ ।उपाध्यक्ष रायका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विमला जैसवालले ३ हजार ७६० प्राप्त गर्नुभएको छ। २० पालिका रहेको सर्लाहीमा यो सहित १६ पालिकाको मत गणना सकिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।