अर्घाखाँचीका कुनै गाउँमा बिजुली नपुगेको भए सूचना दिन प्राधि...
फागुन २९, २०८१ बिहिबार
काठमाडौं - नेपाल पर्यटन बोर्डले एक सय वटा नयाँ सम्भाव्य पर्यटकीय गन्तव्य छनोट गर्ने भएको छ । बोर्डले पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि भन्दै नयाँ गन्तव्यको खोजी गर्न लागेको हो।
विभिन्न प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, साहसिक, धार्मिक र साँंस्कृतिक महत्व रहेका स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा अगाडी बढाउन बोर्डले आवेदन माग गरेको छ।
नयाँ गन्तव्य बारेको जानकारी साउन २८ गते भित्र बोर्डको कार्यालयमा आवेदन आइपुग्ने गरी इमेल वा पत्रमार्फत पठाउन अनुरोध गरेको छ। पत्र नेपाल पर्यटन बोर्डको कार्यालय भृकुटीमण्डप पोष्ट बाक्स नं. ११०१८ मा पनि पठाउन सकिनेछ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।