रुसको कुर्स्क क्षेत्रमा युक्रेनको नयाँ आक्रमण
पुस २२, २०८१ सोमबार
काठमाण्डौ – शुक्रबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ ।
शुक्रबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११४ रुपैयाँ १२ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९५ पैसा थियो ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा पुुगेको छ । हिजो खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा नै थियो ।
कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा तोकेको छ । हिजो यसको खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३१ रुपैयाँ ५६ पैसा थियो । आज ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ८२ पैसा रहेको छ ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा छ । हिजो खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २९ पैसा थियो । रिंगिट १ को खरिददर २७ रुपैयाँ २५ पैसा बिक्रीदर २७ रुपैयाँ ३ ९ पैसा पुगेको छ । हिजो खरिददर २७ रुपैयाँ ३६ पैसा बिक्रीदर २७ रुपैयाँ ५० पैसा नै थियो ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा पुगेको छ । हिजो कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा रहेको थियो ।
आज कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७५ रुपैयाँ २० पैसा पुगेको छ । हिजो खरिददर ३७६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ०६ पैसा थियो ।
यस्तै बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ६५ पैसा पुगेको छ । हिजो खरिददर ३०३ रुपैयाँ २७ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ८६ पैसा थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।