८२ वटा क्याम्पसमा स्ववियु अध्यक्ष निर्विरोध निर्वाचित
फागुन २८, २०८१ बुधबार
काठमाण्डाै – बुधबार शेयर बजारको परिसूचक नेप्से ९ अंंकले बढेको छ । मगलबार २ अंकले बढेको नेप्से परिसूचक बुधबार पनि सुधारिएसँगै ११ सय ११ दशमलव ७६ अंकमा पुगेको हो ।
सूचक बढे पनि कारोबार रकम भने सुधार नभएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । २२ करोड २४ लाख ६६ हजार रुपैयाँ बराबरका ८ लाख २६ हजार कित्ता शेयर किनबेच भएको दिन आज सबैभन्दा धेरै एनसीसी बैकको १ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ ।
बुधबार हाथवे फाइनान्स कम्पनी लिमिटेड र कन्चन डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले ८ प्रतिशत भन्दा धेरै कमाएका छन् भने घलेम्दी हाइड्रो लिमिटेडका लगानीकर्ताले साढे ६ प्रतिशत गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।