काठमाण्डौमा भूकम्पको धक्का महसुस

 फागुन २४, २०८१ शनिबार १५:२४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –   काठमाण्डौमा भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो २ बजेर ३५ मिनेटमा चीनको दिङ्गे केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन  केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो ।

भूकम्पको धक्का नेपाल, चीन, भारत, भुटान र बङ्गलादेशमा पनि महसुस गरिएको केन्द्रले जनाएको छ । गएराति ३ बजे १४ मिनेटमा म्याग्दी केन्द्रविन्दु भएर ४ म्याग्निच्युड र बिहान ६ बजेर २० मिनेटमा बाग्लुङ केन्द्रविन्दु भएर ४.१  म्याग्निच्युडकाे भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।  

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया