आरजेडएम ब्रान्डका १५ र १६ सिटे विद्युतीय गाडी नेपाल भित्रिए
फागुन ९, २०८१ शुक्रबार
चीनले यस वर्ष सन् २०२५ मा विदेशी लगानीलाई स्थिर गर्ने गरी कार्ययोजना सार्वजनिक गरेको छ । कार्ययोजनालाई राज्य परिषद्को भर्खरै सम्पन्न कार्यकारी बैठकले अनुमोदनसमेत गरेको छ ।
वाणिज्य मन्त्रालय र राष्ट्रिय विकास तथा सुधार आयोगले बनाएको कार्ययोजनामा यस वर्ष स्थिर विदेशी लगानी सुनिश्चित गर्न लगानीमा उच्चस्तरको खुलापनलाई प्रवर्द्धन गर्ने महत्त्वपूर्ण पक्ष रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
योजना अनुसार चीनले मूल्य अभिवृद्धि दूरसञ्चार, बायोटेक्नोलोजी र पूर्ण विदेशी स्वामित्वको अस्पताल जस्ता क्षेत्रहरूसँग सम्बन्धित खुला नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने क्षेत्रहरूलाई समर्थन गर्नेछ ।
यसले नयाँ गुणस्तरीय उत्पादक शक्तिलाई बढाउन र चिनियाँ आधुनिकीकरणलाई सँगसँगै अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।