बागमती प्रदेशले तीन वर्षदेखि साधारणसभा नगर्ने सहकारी संस्थाको...
फागुन २९, २०८१ बिहिबार
चीनले गएको वर्ष सन् २०२४ मा एक करोड २५ लाख नयाँ शहरी रोजगारी सिर्जना गरेको त्यहाँको मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सन् २०२४ मा चीनको सर्वेक्षण गरिएको शहरी बेरोजगारी दर ५ दशमलव १ प्रतिशत थियो, याे अघिल्लो वर्षको तुलनामा शून्य दशमलव एक प्रतिशतले कम हो ।
रोजगारीको अवस्था सामान्यतया स्थिर रहेको मानव संसाधन र सामाजिक सुरक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।
चीनले सन् २०२४ को अन्त्यसम्म तीन करोड ३० लाखभन्दा बढी मानिसलाई रोजगारी दिएको थियो । गएको वर्षको अन्त्यसम्ममा चीनमा डिजिटलसहित सामाजिक सुरक्षा कार्ड लिनेको सङ्ख्या झन्डै एक अर्ब ३९ करोड रहेको खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।