यसपालिकाे हिउँदमा पनि कम वर्षाकाे जाेखिम, कृषिसँगै स्वास्थ्यम...
पुस २४, २०८१ बुधबार
अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कमा अर्घाखाँची महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला लाग्ने भएको छ ।
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने तथा जिल्लाका पर्यटकीय क्षेत्रलाई टेवा पुर्याउने उद्देश्यसहित महोत्सवको आयोजना गर्न लागिएको अर्घाखाँची उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदिप मिश्रले बताउनुभयो ।
अर्घाखाँची उद्योग वाणिज्य सङ्घको आयोजनामा सन्धिखर्कको कुँडुले फाँटमा यही पुस २९ गतेदेखि माघ १२ गतेसम्म महोत्सव हुनेछ ।
महोत्सवमा कृषि र स्थानीय उत्पादन तथा साना उद्योगबाट उत्पादन भएका आयआर्जन हुने वस्तुको लागि निःशुल्क स्टलको ब्यवस्था मिलाइएको अध्यक्ष मिश्रले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।