फाल्गुनन्द गोल्डकप फुटबल : उपाधिका लागि आज मच्छिन्द्र र चर्च ब्वाइज खेल्दै

 पुष १५, २०८१ सोमबार ७:१५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – फाल्गुनन्द गोल्डकप फुटबलको उपाधिका लागि आज मच्छिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेड खेल्दैछन् ।

पाँचथरको फिदिममा भइरहेको खेलमा न्यूरोड टीम एनआरटीलाई हराउँदै मच्छिन्द्र क्लब फाइनलमा पुगेको हो । यस्तै आयोजक फिदिम स्पोर्टिङ क्लबलाई हराउँदै चर्च ब्वाइज फाइनलमा पुगेको हो ।

प्रतियोगिताको विजेता टोलीले १० लाख पाँच सय ५५ र उपविजेता टोलीले पाँच लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

पुस ६ गतेदेखि शुरू भएको प्रतियोगितामा नेपाल र भारतका १० टिम सहभागी थिए ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया