मधेश प्रदेशबाहेकका अरु ठाउँमा वर्षा र हिमपातको सम्भावना, तरा...
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ – विवाहपञ्चमीको अवसरमा जनकपुरधाममा सरसफाइ अभियान शुरूवात भएको छ । आज बिहानैदेखि जनकपुरधामवासीहरुले सरसफाइ अभियान सञ्चालन गरेका हुन् । जनकपुरधाम उपमहानगरपालिकाले सञ्चालन गरेको सरसफाइ अभियानमा आम नागरिकहरुले पनि साथ दिएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकका प्रमुख मनोज साहले विवाहपञ्चमीका लागि उपमहानगरपालिकाले पाँच हजार मानिसहरुलाई धनुष यज्ञमा राम्रोसँग बस्नका लागि व्यवस्था मिलाइरहेको बताउनु भयो ।
अयोध्याबाट आउने ५ सय जन्ती र विवाहपञ्चमीको दिन २१ गते ५ लाख जना मानिसहरुको व्यवस्थापन गर्नका लागि पहल गरिरहेको बताउनु भयो । आम नागरिकको लागि शौचालय, बासको व्यवस्था मिलाउने काम गरिरहेको बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।