काठमाण्डाैमा राप्रपाकाे प्रदर्शन

 भदौ २७, २०८० बुधबार १७:५०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाण्डाैमा प्रदर्शन गरेको छ । गौहत्याको विरोधसहित राजतन्त्र पुर्नबहाली, हिन्दु राष्ट्रको माग, सङ्घीयता खारेजी लगायतको माग राखेर राप्रपाले आज बुधवार काठमाण्डाैमा प्रदर्शन गरेको हो ।

राप्रपाले गौहत्या बढेको भन्दै विरोध स्वरूप प्रदर्शन गर्दै आएको छ । प्रदर्शनमा राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापना, सङ्घीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, अर्थतन्त्रमा सुधार र स्वदेशमा रोजगारी सिर्जना, मूल्यवृद्धि नियन्त्रण, आम राहत प्रदान लगायतका मुद्दा उठाएको छ ।

भृकुटीमण्डपबाट शुरु भएको विराेध र्‍याली रत्नमापर्कमा पुगेर सभामा परिणत भएको छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया