उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - हुम्लाको खार्पुनाथ गाउँपालिकामा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी हुनुभएको छ ।
निर्वाचन अधिकृत कमलकुमार आचार्यका अनुुसार गठबन्धन दलका उम्मेदवार रावलले एक हजार ८१० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका प्रकाशबहादुर शाहीले एक हजार १९५ मत प्राप्त गर्नुभयो ।
यसैगरी उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका ज्ञानबहादुर सिंहले एक हजार ८७१ मत ल्याएर विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एककृत समाजवादी)का शक्ति सिंह ऐडीले ८६३ मत ल्याउनुभयो । अध्यक्ष पदमा निर्वाचित रावलको यो दोस्रो कार्यकाल हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।