उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाकाे उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगालले अग्रता लिनुभएकाे छ । काठमाण्डाै महानगरकाे मतगणना राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा भइरहेकाे छ ।
एमालेकी उम्मेदवार सुनिता डंगोलले ४ सय ९० मत प्राप्त गर्दै प्रारम्भिक अग्रता लिनुभएकाे छ । गठबन्धनतर्फ एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ६६, राप्रपाकी विनिता मगैयाले ८० मत प्राप्त गर्नुभएकाे छ ।
यस्तै काठमाण्डाैकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम गरिरहनुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।