फल्न छाड्यो बैतडीमा स्याउ

 भदौ १५, २०७८ मंगलबार १२:५८:४७ | उज्यालो सहकर्मी

बैतडीको सतबाझमा लटरम्म स्याउ फलेको सम्झना स्थानीयको मन मस्तिष्कमा ताजै छ । तर बिस्तारै हिउँ पर्न छाड्यो । हिउँ कम पर्दा स्याउ पनि फल्न छाड्यो । अहिले त स्याउ फल्ने डाँडो सुख्खा फलफूल केन्द्र भएको छ । कम चिसोमा फल्ने फुजी स्याउ फलाउने प्रयास सुरु भएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया