जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो
मंसिर २७, २०८१ बिहिबार
काठमाण्डौ – तपाईँ यूएईसहित खाडीका देश, मलेसिया लगायतका ठाउँमा कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा समस्यामा पर्नुभएको छ ? सरकारले स्वादेश फिर्तीका लागि तोकेको प्राथमिकतामा पर्नुहुन्छ ? यदि त्यसो हो भने यो समयमा तपाईँलाई कसैले टिकट काटिदिन्छु, प्रक्रिया मिलाईदिन्छु भन्दै फोन गरेमा सचेत हुनुहोला ।
तपाईँले नेपाल फर्किन दूतावासको फारम भर्नुभएको छ र प्राथमिकतामा पर्नुभएको छ भने तपाईँलाई दूतावासले उडान र टिकट लगायतका बारेमा फोन गरेर आधिकारिक जानकारी दिनेछन् ।
दूतावासको हवाला दिँदै कसैले फोन गरेमा दूतावासमा जानकारी गराउन र ठगीबाट जोगिन दूतावासहरुले अनुरोध गरेका छन् । तपाईँलाई कसैले त्यस्तो प्रलोभन देखाएका आफू रहेको देशमा रहेको नेपाली दूतावासमा इमेल, फोन वा अन्य माध्यममार्फत जानकारी गराउन सकिन्छ ।
दूतावास, नेपाल सरकार र विभिन्न देशबीको समन्वयमा उद्धार हुने रसमस्याका बेला विभिन्न व्यक्तिबाट ठगी हुन सक्ने हुँदा यसतर्फ सचेत हुन अनुरोध गरिएको छ । त्यसैले यस्तो बेला दूतावासको आधिकारिक जानकारीलाई नै आधार मान्नुपर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Rabindra Dong
June 5, 2020, 3:20 a.m.Hello I am from dubai al Quaz 1 बाट मेरो भिसा सकेर 3 महिना भयो company पनि बन्दा भयो मलाई आहिले समस्या भईरहको छ त्यसैले म के नेपाल जाना पाऊछु होला के मेलै नेपाल जाना को के के बिबरण पेष्ट गर्नु पर्ने हो केही जनकरी पाए हुन्थो
Samir
June 4, 2020, 5 p.m.फोन त उठाउँदैन यहाँ युएईमा...अरु त कुरै छोडौं / नेपाल दुतावास भन्नु मात्र हो ...हाम्रो करले तिरेको तलव खाएर हामीलाई नै मतलब गर्दैनन् /