जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो
मंसिर २७, २०८१ बिहिबार
काठमाण्डौ - राष्ट्रपति विद्यादेवी भण्डारीले रोजगारी गुमाएका व्यक्तिहरुका लागि पालिकाहरुमार्फत राहतका कार्यक्रमहरु ल्याइएको बताउनुभएको छ । संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
गरिब, असहाय, विपन्न परिवार र रोजगारी गुमाएकालाई कुनै समस्या नपर्ने गरी राहतका कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो ।
आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उहाँले उद्योग व्यवसाय लक्षित सहुलियतका व्यवस्था पनि गरिएको दाबी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।