दाङमा कोरोना सङ्क्रमित महिलासँग यात्रा गरेका तीन जनाको रिपोर्ट 'नेगेटिभ'

 वैशाख ३, २०७७ बुधबार १५:२०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - कैलालीमा कोरोना सङ्क्रमण भेटिएकी महिलासँगै आएका दाङका ३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

दाङको बेलझुण्डीको कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा रहेका १४ जनामध्ये ९ जनाको कोरोना भाइरस परीक्षणका लागि मंगलबार स्वाब काठमाण्डौ पठाइएको थियो ।

नेगेटिभ रिर्पोट आएका ४ जनामध्ये कोरोना पोजेटिभ भएकी महिलासँग ३ जना थिए । कोरोना विशेष अस्पतालका अनुसार कोरोना विशेष अस्पतालमा रहेका १४ जनामध्ये ९ जनाको स्वाब मंगलबार पठाए पनि बाँकी ५ जनाको स्वाब आज पठाइने छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया