स्टार्टअप कर्जाको लागि १३ सयभन्दा धेरै परियोजना प्रारम्भिक सूचीमा
पुस २२, २०८१ सोमबार
काठमाडौं – वैदेशिक रोजगार विभागमा नयाँ महानिर्देशक नियुक्त भएका छन् । सहसचिव दिलिपकुमार चापागाईंले बिहीबारदेखि महानिर्देशकका रुपमा काम सम्हाल्नुभएको हो ।
श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयमा केही महिनाअघि मात्रै उहाँ गृह मन्त्रालयबाट सरुवा भएर आउनु भएको थियो । यसअघिका महानिर्देशक भुवनप्रसाद आचार्यलाई व्यावसायीक तथा सीप विकास तालिम केन्द्र भैंसेपाटीको प्रमुखकाे जिम्मेवारी दिइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।