हाेली मनाउने क्रममा एक जनाकाे ज्यान गयाे
चैत ३, २०८१ आइतबार
गोरखा – पालुङ्टार नगरपालिका वडा नम्बर ९ ढुङ्गेटारीमा खारखोला पुल निर्धारित समय अगावै निर्माण भएको छ । १८ महिनाभित्र सम्पन्न गर्नेगरी गएको वर्ष चैतमा ठेक्का सम्झौता भएको पुल सात महिना बाँकी छँदै अघिल्लो महिना फागुनमा नै निर्माण सम्पन्न भएको हो । पुल श्रीगणेश अमृत जेभी कम्पनीले ठेक्का लिएको थियो ।
पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीका अनुसार पुलको केही दिनभित्रै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्ने तयारी छ । २५ मिटर लामो र ८ दशमलव ४ मिटर चौडाइ रहेको खारखोला पुलको लागत दुई करोड ७५ लाख रुपैयाँ रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।