न्युजिल्यान्डलाई हराउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
फागुन २५, २०८१ आइतबार
काठमाण्डौ – राष्ट्रिय जनमोर्चाले गणतन्त्र र धर्मनिरपेक्षता पक्षधर शक्तिको कार्यगत एकता वा गठबन्धनको आवश्यकता रहेको जनाएको छ ।
पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति निकालेर गणतन्त्र पक्षधरहरुको गठबन्धनका लागि प्रस्ताव गर्नुभएको हो ।
देशमा अहिले जुन प्रकारको अवस्था सिर्जना भएको छ, त्यसमा सरकारले अपनाएका गलत नीति, नागरिकमा निराशा र भ्रष्टाचारको भूमिका रहेको जनमोर्चाको ठहर छ ।
सम्पूर्ण लोकतान्त्रिक तथा गणतान्त्रिक शक्तिहरूबीच ऐक्यबद्धता कायम हुनुपर्नेमा आफूहरुको जोड रहेको अध्यक्ष केसीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।