एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
दाङ – दाङको पहाडी भेगमा पर्ने बङ्गलाचुली गाउँपालिकामा ३० घर पहिरोको उच्च जोखिममा परेका छन् ।
यस वर्षको वर्षाका कारण पहिरो जाँदा बङ्गलाचुली गाउँपालिका ७ काे ढाव गाउँको ३० घर पहिरोको उच्च जोखिममा परेको हो । केही दिनअघिको वर्षाले ढावको केही घर भत्किएको छ भने केही घर भत्किने अवस्थामा छन् । यसै गरी केही घर पहिरोले बगाउने अवस्थामा पुगेको गाउँपालिकाले जनाएको छ ।
बस्ती नै पहिरोको जोखिममा परेपछि गाउँलेहरु अहिले खेतमा बनाइरहेकाे टाँडीमा बसेका छन् । कति बेला पहिरोले पुर्ने हो भन्ने डरले आफूहरु ज्यान बचाउन खेतको टाँडीमा बसेको स्थानीय मानबहादुर आलेले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।