एन्फा महिला लिगमा वालिङकाे लगातार साताैं हार
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – हप्ताको पहिलो दिन शेर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १२.५८ अङ्कले बढेर २ हजार ६०१.२१ विन्दुमा पुगेको छ ।
आज होटल, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ । आज फाइनान्स र उत्पादन समूहको शेयर दुई प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
बजार दोहोरो अङ्कले बढेको दिन बोटलर्स नेपाल (बालाजु) कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सुपर मादी हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार ५ अर्ब ९३ करोडको कारोबार भएकोमा आज ३२५ वटा कम्पनीका १ करोड २९ लाख कित्ता शेयर ६ अर्ब २५ करोड रुपैयाँमा किनबेच भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।