चिनियाँ विदेशमन्त्रीद्वारा चीन–अमेरिका सम्बन्धमा ‘पाँच आवश्यकता’ मा जोड

 कात्तिक ११, २०८० शनिबार १८:२०:२८ | एजेन्सी
unn.prixa.net

चिनियाँ विदेशमन्त्री वाङ यीले चीन–अमेरिकाबीच ‘पाँच आवश्यक’ कुराको विकासमा जोड दिनुभएको छ । बिहीवारदेखि शुक्रवारसम्म अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको वार्तामा विदेशमन्त्री यीले यो कुरामा जोड दिनुभएको हो ।

त्यस अवसरमा उहाँले दुई पक्षले दुई राष्ट्र प्रमुखले गरेको साझा समझदारीलाई समर्थन गर्नुपर्ने, द्विपक्षीय सम्बन्ध स्थिर हुनुपर्ने, सञ्चारका ढोका खुला राख्नुपर्ने, मतभेद, विवाद र तनावलाई राम्ररी व्यवस्थापन गर्नुपर्ने, चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य वाङले जोड दिनुभएको छ ।  

चीनका राष्ट्रपति सीको भ्रमण अघि विदेशमन्त्री वाङको अमेरिका भ्रमणलाई अन्तर्राष्ट्रिय जगतमा विशेष चासोका साथ हेरिएको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया