पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
सङ्खुवासभा – सङ्खुवासभाको हेवा खोलामा गएको असार २ गते राति आएको बाढीले बगाएर बेपत्ता भएकामध्ये एक जनाको शव भेटिएको छ ।
चैनपुर नगरपालिका–११ दुम्कट्टामा बिहीवार बेलुकी फेला परेकाे शव पहिचान हुन भने नसकेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी सरोज खनालले जानकारी दिनुभयो ।
बाढी पहिरोमा परेका १९ जना अझै बेपत्ता भएका प्रहरीले जनाएको छ । बाढी पहिरोका कारण सङ्खुवासभाका विभिन्न ठाउँमा २० परिवार विस्थापित भएका छन् । १२ वटा घर पूर्ण क्षति भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।