परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
घरमा एउटा सुँगुरको पाठो र केही कुखुरा मात्र छन् । भोक लाग्दा खान दिने र बोल्न मन लाग्दा बोली मिसाउने मान्छे छैनन् ।
घरमा एक्लै हुँदा अत्यास लाग्छ, तर विकल्प छैन । यो व्यथा हो बराहक्षेत्र नगरपालिका ५, कालाबन्जर, सुनसरीका १२ वर्षीय साजन बिकको । एक्लो साजन सुनसान घरमा निरश जिन्दगी गुजार्दैछन् । उनको पूरा कथा भिडियोमा हेर्नुहोस् ।
हेर्ने कथाका पुराना अंक हेर्न यहाँ क्लिक गर्नुहोस् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Sarah Acharya
Aug. 21, 2018, 6:39 p.m.कति राम्रो रहेछ , कस्तो रुन मन लाग्ने / म त बाहिर छु.......यो डिसेम्बरमा नेपाल आउने इच्छा छ / personally.. Thank you for making such a wonderful documentary ...
Yadhav pandey
Aug. 18, 2018, 8:26 p.m.I will help them plz contact 9841359164
Keshar singh
Aug. 16, 2018, 12:30 p.m.Property for whom... what a cruel mom. Heart pain .....god bless u vai.....
PBK PAUL
Aug. 16, 2018, 1:59 a.m.Thanks Bidhya ji; म रोएँ बालकका कुरा सुनेर / सांचै कति दर्दनाक कथा है . बाबा छैनन् , आमा पनि उसलाई छोडेर कमाउन / आखिर कमाउने केका लागि ? बिहान साँझ खान त यहीं केहि गरे पनि पाइँदो हो नि / त्यो बच्चालाई त्यो हालतमा कसरी छोड्न सकेको ?बिद्द्याजीलाई अब जसरी तपाईंले त्यो कथा बनाउनुभयो , अब बालकलाई कुनै राम्रो बालआश्रममा पनि जिम्मा लगाईदिनुहोला / Please help him so he can take ready food,he can play and speak with friends together.