दिल्लीको नयाँ मुख्यमन्त्रीमा रेखा गुप्ताको शपथ
फागुन ८, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डौमा पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको गङ्गाजमुना गाउँपालिका वडा नम्बर ९ घर भएका २८ वर्षीय सुरज गुरुङ रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
गएको माघ ११ गते राति काठमाण्डौ महानगरपालिका वडा नम्बर १७ क्षेत्रपाटीमा एक होटल अगाडी पार्किङ गरी राखेको मोटरसाइकल चोरी भएको थियो । त्यो मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरी अर्काे नम्बर प्लेट राखेर चलाउँदै गरेको अवस्थामा गुरुङलाई काठमाण्डौ महानगरपालिका–१७ नयाँ बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।