दिल्लीको नयाँ मुख्यमन्त्रीमा रेखा गुप्ताको शपथ
फागुन ८, २०८१ बिहिबार
काठमाण्डौ – ब्राजिलियन स्टार नेयमारले साउदी प्रो लिग क्लब अल हिलालसँगको सम्झौता रद्द गरेका छन् । नेयमार र क्लबले आपसी समझदारीमा सम्झौता रद्द गरेका हुन् ।
नेयमार सन् २०२३ को अगष्टमा ९० मिलियन युरोमा अल हिलाल पुगेका थिए । तर उनले चोटका कारण क्लबका लागि सात पटक मात्र खेले ।
सम्झौता रद्दसँगै अल हिलालले नेयमारको आगामी दिनका लागि थप सफलताको कामना गरेको छ ।
नेयमार अब बाल्यकालको क्लब सान्तोष फर्कने अनुमान गरिएको छ । उनी सन् २०१३ मा सान्तोषबाट बार्सिलोनामा अनुबन्ध भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।