परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको मेगा अक्शन २०२५ को पहिलो दिन हिजो ७५ जना खेलाडी अनुबन्ध भएका छन् ।
साउदी अरेबियाको जेद्दाहमा हिजो भएको अक्शनमा ८४ जना खेलाडीको लिलामी भएकोमा १० वटा टोलीले ७२ जना खेलाडी किनेका हुन् । उनीहरूले ७२ जना खेलाडीका लागि कुल चार अर्ब ६७ करोड ९५ लाख भारतीय रुपैयाँमा खर्च गरेका छन् ।
यस पटक ऋषभ पन्त सबैभन्दा धेरै २७ करोड भारुमा बिक्री भएर इतिहास रचेका छन् । दोस्रोमा श्रेयस अय्यर, तेस्रोमा वेंकटेश अय्यर, चौथोमा अर्शदीप सिंह र पाँचाैंमा युजवेन्द्र चहल सबैभन्दा महँगा खेलाडी बनेका छन् ।
यस पटक लिलामीमा सबैभन्दा बढी मूल्यमा खरिद गरिएका शीर्ष पाँच खेलाडीमा सबै भारतीय परेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।