पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – म्यानचेस्टर सिटी इङ्गिलस प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको छ । गएराति भएको खेलमा साउथह्याम्प्टनलाई १–० गोलले हराउँदै सिटी शीर्ष स्थानमा पुगेको हो ।
सिटीका लागि पाँचौ मिनेटमा इर्लिङ हलाण्डले गरेको गोल नै निर्णायक बन्यो । सिटीको नौ खेलमा २३ अङ्क भएको छ भने दोस्रो स्थानको लिभरपुलको २१ अङ्क छ ।
गएराति नै भएका अरू खेलमा लेस्टर सिटीले नटिङघम फरेस्टलाई र ब्रेन्टफोर्डले इपस्वीच टाउनलाई हराए । एभर्टन र फुलहम, एस्टन भिल्ला र बर्नमाउथ तथा ब्राइटन र उल्भ्सले बराबरी खेलका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।