सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो
मंसिर १६, २०८१ आइतबार
काठमाणडौ – पालिकाका रिक्त पदका लागि आउँदो मङ्सिर १६ गते उपचुनाव हुने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शमा उपचुनावको मिति तोकेको हो ।
निर्वाचन आयोगका अनुसार पालिकामा जिल्ला समन्वय समिति प्रमुख दुई, मेयर र उपमेयर एक–एक, अध्यक्ष दुई, उपाध्यक्ष तीन र वडाध्यक्षमा ३० पद खाली छन् । उपपचुनाव प्रयोजनका लागि अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरेको मितिसम्ममा थप कुनै पद रिक्त भएमा मङ्सिर १६ गते नै उपचुनाव हुने पनि आयोगले जनाएको छ ।
कहाँ कहाँ हुन्छ उपचुनाव ?
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।