मलेसियाले बढायो कामदारको तलब, जनवरीदेखि लागू हुने

 कात्तिक १६, २०७५ शुक्रबार १७:४६:३१ | उज्यालो सहकर्मी

काठमाडौं – मलेसियामा निजी क्षेत्रमा काम गर्ने नेपालीसहित कामदारको न्युनतम तलब बढ्ने भएको छ । 

शुक्रबार संसदमा आउँदो आर्थिक वर्ष (२०१९) को बजेट पेश गर्दै मलेसियाली अर्थमन्त्री लिम ग्वान इङले कामदारको तलब मासिक ११ सय हुने घोषणा गरेका हुन । मलेसियाले केही महिना अघि एक हजार रिंगिट रहेको कामदारको न्यनतम पारिश्रमिकमा ५० रिंगिट बढाएको थियो । 

यो घोषण आउँदो जनवरीबाट लागू हुनेछ । मलेसियाली सरकारले निर्धारण गरेको पारिश्रमिक पूर्ण रुपमा लागू भएमा नेपालीसहति कामदार लाभान्वित हुनेछन् । 

त्यस्तै, कामदारका अधिकार सुरक्षित गर्न र उनीहरुमाथि रोजगारदाताबाट हुने विभेद अन्त्य गर्न श्रम कानुनको पुनरावलोकन गरिने पनि बजेटमा उल्लेख छ । 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया