पालिका चुनाव : १ लाख ५३ हजार २ सय २० जना उम्मेदवार, कुन दलकाे कति ?

 वैशाख १६, २०७९ शुक्रबार २०:४२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यही वैशाख ३० गते हुने पालिका चुनावका लागि सात सय ५३ वटा पालिकामा गरी एक लाख ५३ हजार दुई सय २० जनाकाे उम्मेदवारी कायम भएकाे छ । केहीबेरअघि निर्वाचन आयाेगले उम्मेदवारहरूकाे नामावली प्रकाशन गरेकाे हाे । 

मनाेनयन दर्ता गराएकाहरूले उम्मेदवारी फिर्ता लिने समय आज बेलुकी पाँच बजेसम्म थियाे । उम्मेदवारी फिर्ता गर्ने समय सकिएपछि आयाेगले कायम उम्मेदवारहरूकाे नामावली प्रकाशन गरेकाे हाे । आयाेगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताकाे समय दिएकाे थियाे । 

कुन दलबाट कति उम्मेदवार छन्–

* उम्मेदवारकाे सङ्ख्या घटबढ हुन सक्ने आयाेगले जनाएकाे छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया