एनपीएल : लुम्बिनी लायन्समाथि विराटनगर किङ्ग्सकाे राेमाञ्चक जीत
मंसिर १९, २०८१ बुधबार
दाङ – दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव आपूर्ति गर्न आज (आइतवार) दिउँसो बसेको बैठकले तत्काल आपूर्तिको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको उपस्थितिमा बसेको बैठकले तत्काल अक्सिजन आपूर्तिमा केन्द्रित हुने निर्णय गरेको हो । बैठकले दाङका ठूला उद्योगबाट अक्सिजन सिलिन्डरको तथ्याङ्क लिइ जे–जति अक्सिजन सिलिन्डर छन् ल्याउन लगाउने निर्णय गरेको छ ।
अक्सिजन ल्याउनका लागि गाडी नेपालगञ्ज गएको र कुनै अवरोध नभए आज राति १० बजेसम्म ९० वटा सिलिन्डर दाङ ल्याइ पुर्याउने अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।