काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल समीकरण पूरा
मंसिर २७, २०८१ बिहिबार
काठमाडौं – काठमाडौंको सामाखुसीमा रहेको कान्तिपुर ओभरसिज सर्भिस प्रालिको काम रोक्का गरिएको छ । प्रालिको कामकाज शंकास्पद पाइएकाले अनुसन्धानका लागि कामकाज रोक्का गरिएको हो ।
पूर्व स्वीकृती नलिई कतार पठाइदिन्छु भन्दै कामदारसँग प्रतिव्यक्ति एक लाख रुपैयाँसम्म लिएर अन्तर्वार्ता लिइरहेको उजुरीका आधारमा वैदेशिक रोजगार विभागको टोलीले आइतबार प्रालिमा छापा मारेको थियो । प्रालिको सम्पूर्ण कागजपत्र पनि जफत गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।