काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल समीकरण पूरा
मंसिर २७, २०८१ बिहिबार
काठमाडौं – वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कार्यकारी निर्देशकमा राजन प्रसाद श्रेष्ठ नियुक्त हुनुभएको छ ।
उहाँले शुक्रबारदेखि बोर्डको कार्यभार सम्हाल्नुभएको छ । श्रेष्ठ यसअघि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सुरक्षित आप्रवासन परियोजनामा आवद्ध हुनुहुन्थ्यो ।
यसअघि बोर्डको कार्यकारी निर्देशकमा श्रम रोजजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता समेत रहेका प्रकाश दाहाल हुनुहुन्थ्यो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Ramchandra Upadhyay
Aug. 17, 2018, 11:36 a.m.यस्ता पदहरुमा नियुक्त हुने व्यक्तिको चयन ब्युरोक्रेटवाट भन्दा उच्चस्तरीय समितिवाट गर्दा बढी प्रभावकारी हुने आशा गर्न सकिन्छ /