महोत्तरीमा विपन्न विद्यार्थीलाई पढाउन विभिन्न सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
काठमाण्डौ – विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ५१ लाख नाघेको छ । वल्डाेमिटरका अनुसार अहिलेसम्म विश्वभर ५१ लाख ९ हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
सबैभन्दा बढी अमेरिकामा १५ लाख ९३ हजारभन्दा धेरै सङ्क्रमित छन् । यस्तै विश्वमा साढे २० लाखभन्दा धेरै उपचारपछि निको भएका छन् भने तीन लाख ३० हजार ८४ जनाको ज्यान गएको छ ।
अमेरिकामा ९४ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै रुसमा तीन लाख १७ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् भने ब्राजिलमा दुई लाख ९३ हजारभन्दा धेरै सङ्क्रमित छन् ।
सङ्क्रमणकाे कारण रुसमा तीस हजारभन्दा धेरैको ज्यान गएको छ भने ब्राजिलमा १८ हजारभन्दा धेरैको ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।