सामाजिक सुरक्षा कोषमा जागिर खुल्यो

 जेठ १७, २०७६ शुक्रबार १२:३:१५ | उज्यालो सहकर्मी

काठमाण्डौ – सामाजिक सुरक्षा कोषले स्थायी पदपूर्तिका लागि ६६ जना कर्मचारी माग गरेको छ । कोषले चारदेखि ११ औं तहमा स्थायी पदपूर्तिका लागि कर्मचारी माग गरेको हो ।

लोकसेवा आयोगको सहमति अनुसार कोषमा रिक्त रहेका पदहरु खुल्ला प्रतियोगितामार्फत पदपूर्ति गर्न आवेदन माग गरिएको हो । तोकिएको योग्यता पुगेका उम्मेदवारले प्रक्रिया पूरा गरी अनलाइन दरखास्त फाराम भर्नुपर्ने उल्लेख गरिएको छ ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

17 Comments

  • दिपक बोहरा

    April 1, 2022, 4:18 p.m.

    केदार सियूं9

  •  0 Reply
  • Sneha Tamang

    Sept. 12, 2021, 7:17 a.m.

    I am a student of grade 12. I want to do this job.

  •  0 Reply
  • Pramod Kumar sah

    Aug. 3, 2021, 11:27 p.m.

    मलाई पनि यो जागिर चाहियो

  •  0 Reply
  • samir rain

    July 30, 2021, 9:23 p.m.

    back off ssf

  •  0 Reply
  • Chandan kumar chaurasiya

    June 20, 2021, 9:35 a.m.

    I need job

  •  0 Reply
  • Rajesh Bhattarai

    June 2, 2021, 8:23 a.m.

    खुला प्रतियोगिता गरे राम्रो हुन्थ्यो कि ??

  •  0 Reply
  • Pankaj kumar shrivastav

    Feb. 23, 2021, 7:06 p.m.

    I like this job

  •  0 Reply
  • सुरज जोशी

    Sept. 20, 2020, 7:12 a.m.

    खस आर्य जातिय विभेद भएका बाहुन , क्षेत्री, मल्ल, ठकुरीले यो जागिर आश न गरे हुन्छ । बिशेष प्राथमिकता जनजाती, दलित , पिछडिएका, आदिबासी र मधेसीलाई दिईने छ । खस आर्यलाई बिदेश जाउ पैसा कमाउ अनि उतै बस भन्ने अभियान चर्को रहेको अवस्था छ । योग्यता भन्दा जातीयताको चिन्ता र विकास भन्दा संघसंगठनको माया भएको देश यस्तै हो साथै राष्ट्रियता हाराएको देश । मेरो प्यारो नेपाल ।

  •  0 Reply
  • Ramesh kumar sah

    Aug. 23, 2020, 8:23 p.m.

    I like this job please help me

  •  0 Reply
  • अनिल तामाङ

    Aug. 3, 2020, 8:48 p.m.

    यसमा हामी जस्ता सोझासाजाले जागीर खान पाउँछ भनेर त नसोचे पनि हुन्छ/

  •  0 Reply
  • narayan prasad das

    Feb. 18, 2020, 10:31 p.m.

    i need job

  •  0 Reply
  • Ram suchit pal

    Jan. 4, 2020, 10:10 a.m.

    I need job

  •  0 Reply
  • Binod k c

    Jan. 3, 2020, 6:48 a.m.

    I need job

  •  0 Reply
  • bhavya nepali

    Dec. 30, 2019, 3:13 p.m.

    म पनि योग्य छु

  •  0 Reply
  • Sagar Sharma

    Dec. 30, 2019, 5:31 a.m.

    Old advertisement

  •  0 Reply
  • Jhamak bahadur karki

    Dec. 28, 2019, 6:50 p.m.

    I need job

  •  0 Reply
  • Aryan Ansari

    Dec. 6, 2019, 12:28 p.m.

    I like job

  •  0 Reply

तपाईको प्रतिक्रिया