वैदेशिक रोजगारीमा जाने घटे, विप्रेषण बढ्यो

 जेठ १५, २०७६ बुधबार १६:२०:२६ | उज्यालो सहकर्मी

काठमाण्डौ – चालु आर्थिक वर्षमा विदेश जाने कामदारको संख्या घटेको छ भने विप्रेषण बढेको छ । आर्थिक वर्ष २०७६/७७ को  बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षमा अहिलेसम्म  विदेश जाने कामदारको संख्या ३९ प्रतिशतले घटेको जानकारी दिनुभयो ।

तर विदेश जाने घटेपछि विप्रेषण भने २१ प्रतिशतले बढेको उहाँले बताउनुभयो । यसअघि राष्ट्र बैंकले पनि यस्तै तथ्याङ्क सार्वजनिक गरेको थियो ।

अन्तिम अपडेट: मंसिर २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया