समाचार
‘केयरगिभर’मा उत्तीर्ण भएका सबै नेपाली श्रमिकलाई इजरायलले क्रमशः लैजाने
मंसिर १३, २०८१ बिहिबारवैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई अब १० लाख रुपैयाँ राहत
कात्तिक ८, २०८१ बिहिबारमलेसियाले न्यूनतम तलब बढाएपछि नेपाली श्रमिक उत्साहित
कात्तिक ४, २०८१ आइतबारईपीएस उत्पादनमुलकतर्फको सीप परीक्षणको नतिजा सार्वजनिक
असोज ५, २०८१ शनिबारवैदेशिक रोजगारमा पठाइदिने भन्दै एक करोड ७४ लाख ठगी गर्ने दुई जना पक्राउ
भदौ २६, २०८१ बुधबारवैदेशिक रोजगारीमा पठाइदिने भन्दै युवाबाट रकम उठाएर सर्लाहीका एक दम्पती फरार
भदौ २, २०८१ आइतबारबिपीनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्रीको विशेष आग्रह
साउन ३२, २०८१ शुक्रबारविशेष
सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार
मंसिर १२, २०८१ बुधबारमेरो कथा मेरो भोगाई
युवाहरुलाई कृषि पेशामा लाग्न प्रेरित गरौँ
भदौ १९, २०८१ बुधबारश्रमको लगानी स्वदेशमै गर्नुपर्छ
बैशाख १८, २०८१ मंगलबारआधुनिक खेती गर्न सकेमा युवा जनशक्ति देशमै परिचालन गर्न सकिन्छ
चैत १६, २०८० शुक्रबाररेडियो कार्यक्रम
कार्यक्रम देश परदेशको अंक ६४८
Nov. 26, 2024कार्यक्रम देश परदेशको अंक ६४७
Nov. 19, 2024कार्यक्रम देश परदेशको अंक ६४६
Nov. 12, 2024कार्यक्रम देश परदेशको अंक ६४५
Nov. 5, 2024प्रश्न: यहाँबाट सीप सिकेर स्वदेशमै केहि गर्छु भन्नेलाई यसले कत्तिको मद्दत गर्छ ?
उत्तर: हामीलाई बैदेशिक रोजगारीमा जान मात्र सीप आवश्यक पर्छ भन्ने लाग्छ । तर, त्यस्तो होइन । सीप सिक्दा सबैलाई फाइदा हुन्छ । सीप सिकेर तपाईं यहिं स्वरोजगार हुनसक्नुहुन्छ । जस्तो केहि समय अघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान रोजगार मेलाको आयोजना गर्यो । मेलाले काम खोज्ने र काम दिनेको भेट गरायो । त्यो मेलामा काम र सीपको लागि आवेदन दिनेको संख्या धेरै थियो । यसले हाम्रो देशमा आन्तरिक रोजगारीको अवसर कति रहेछ देखाउँछ । त्यसैले मुख्य कुरा सीप सिक्न अप्ठ्य...
प्रश्न: मेरो अनुभव नेपालमा सिकेको सीप विदेशमा काम लाग्दैन ।
उत्तर: तपाईंले राम्रो कुरा उठाउनुभयो । हो, सीप सिकेर बैदेशिक रोजगारीमा जानु राम्रो कुरा हो । तर, नेपालको सीपले सबै देशमा राम्रो हुन्छ वा राम्रो गरिन्छ भन्ने हुँदैन । उदाहरण, कोरिया, मलेसिया र जापान जस्ता देशको कुरा गर्ने हो भने हामीले यहाँ दिएको सीप र उनीहरुको कामको आधुनिकता काहिं पनि मिल्दैन । त्यसैले यो हाम्रो लागि चुनौती र अवसर दुवै बनेको छ । हामीले आफ्नो सीप उपलब्ध गराउने हाम्रो क्षमता बढाउनुपर्ने समय आएको छ ।
प्रश्न: म आर्थिक रुपमा सक्षम छैन तर सीप सिक्न चाहन्छु । यसका लागि मैले के गर्नुपर्छ ? यसरी दिने तालिम कति अवधिको हुन्छ ? खर्च कति लाग्छ ?
उत्तर: सरकारले उपलब्ध गराउने तालिम र सीप निशुल्क हुन्छ । तपाईंको आर्थिक अवस्था कमजोर छ तर तपाईं सीप सिक्न चाहनुहुन्छ भने आउनुस् सीप सिक्न । हामीले निशुल्क सीप सिकाउँछौं । खानेबस्ने चाहिं तपाईंको खर्च पर्छ । तर, कम्तीमा तपाईंले निजि क्षेत्रबाट लिने तालिम र सीपभन्दा कम खर्चमा तपाईंले आफूले चाहेको सीप सिक्न सक्नुहुन्छ ।
काम लाग्ने संघ/संस्था
श्रम कल सेन्टर
https://www.feb.gov.np/ईमेेलः- [email protected] फेसबुक https://www.facebook.com/molcallcenter/ श्रम कल सेन्टर नं. 16600150005, 1141 इमो नं. : +977-9801800013 भाइबर नं. : +977-9801800013
980-1800013
सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्स (सिएमआइआर) नेपाल
https://www.cmir.org.np/Shasta-11, Bhawana Marg, Buddhanagar-10, Kathmandu
+977-1-4785931
ओरेक नेपाल (महिला पुनर्स्थापना केन्द्र नेपाल)
http://www.worecnepal.orgBalkumari, Lalitpur
+977-01-5006271
प्रवासी नेपाली समन्वय समिती (पिएनसिसी)
http://www.pncc.org.np/nep/अनामनगर , काठमाण्डाै
+९७७ - ०१ - ५७०६१०२, ५७०५३५४, ५७०५४०२